२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमा भनिएको र लेखिएको कुरामा मेल खाएन : आरजु राणा

अ+ अ-

काठमाडौँ । सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा भनिएको र बजेट भित्र लेखिएको कुरामा मेल नखाएको आरजु राणाले बताएकी छन् । संसदमा बजेटमाथिको छलफलमा बोल्दै उनले नयाँ बजेट कृषि क्षेत्रको २ अर्ब बजेट घटेको बताइन् ।

संसदमा बोल्दै उनले भनिनन्, ‘सरकारले कृषिको दशक भनेर घोषणा गरेको तर, यो लागू हुन सक्दैन । कृषिमा टेक्निकल जनशक्ति उत्पादनमा जोड दिनु पर्ने छ । दूध र उखु कृषकले भुक्तानी पाउन समस्या भएकोले समस्या समाधानको लागि राज्यले केही सहज निजी बनाउनु पर्ने अवस्था आएको छ । आलुमा भ्याट हटाउँदा स्वदेशी आलुले मूल्य नपाउने बताइन । १० लाख हेक्टर बाँझो जमिनमा के गर्ने भनेर बजेटले प्रष्ट बोलेको छैन । नेपाल भोकमरीको इन्डेक्समा एकदमै माथि छौँ । यो राम्रो होइन ।’

नाकामा पनि एकदमै धेरै चुहावट रहकाले यसलाई कसरी कम गर्ने भन्नेमा अध्ययन गर्न जरुरी राणाले बताइन् ।

प्रतिक्रिया दिनुहोस