२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीर्घकालीन असर पर्ने निर्णय नगर्न मधेशका मुख्यमन्त्रीलाई चार दलको ध्यानाकर्षण

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई स्थानीय तहलाई वितरण गरिने स-सर्त अनुदान विषयमा प्रतिपक्षी चार दलले ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपा संसदीय दलका नेताहरुले मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न/नगराउन ध्यानाकर्षण गराएका हुन् ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने स-सर्त अनुदान मनपरी ढंगले वितरण गर्न खोजेको तथा विभिन्न मन्त्रालयबाट हुने जथाभाबी रकमान्तर गर्न खोजेको चार दलको आरोप छ ।

सरकारमै रहेको बेला माओवादी दलका नेता भरत प्रसाद साहले स-सर्त अनुदान प्रतिपक्षी दलसँग समेत छलफल र सहकार्य गरी वितरण गर्न माग गरेका थिए ।