२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित

अ+ अ-

काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचनबाट निर्वाचित एमाले सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित भएका छन् । वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङ आज बसेको दलको बैठकमा पहिलो पटक उपस्थित भएका हुन् ।

समसामयिक राजनीतिक विषयबारे सांसदहरूलाई मार्गनिर्देश गर्न संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।