२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहितले बनाए अर्धशतक

अ+ अ-

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । जारी शृङ्खलाको चौथो खेलमा २१० रनको लक्ष्य पछ्याइएको नेपालका लागि कप्तान रोहितले अर्धशतक पूरा गरेका हुन् ।

शृंखलाअन्तर्गत पहिलो खेलमा एक सय १२ रन जोडेका उनले दोस्रो खेलमा ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

कीर्तिपुर मैदानमा अहिले भइरहेको खेलमा नेपालका कुशल भुर्तेल १, कुशल मल्ल ४ र सन्दीप जोरा १९ रन जोडेर आउट भए। आसिफ शेखले खाता खोल्न सकेनन्। तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले चौथो विकेटका लागि सन्दीपसँग ४० रनको साझेदारी गरेका थिए ।