जनकपुरधाम पुगे गृहमन्त्री लामिछाने  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जनकपुरधाम पुगे गृहमन्त्री लामिछाने 


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम पुगेका छन् ।

केहिबेर अगाडी जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरू स्वागत गरेका हुन् । 

बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरूसँग प्रदेशको सुरक्षा अवस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ भने दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसँग भेटघाट गर्ने पनि बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस