२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सातवटै प्रदेशमा कर्मचारी खटिए

अ+ अ-

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि आज कर्मचारी खटाएको छ ।

मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसकेपछि आज अन्य कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । उनका अनुसार १८ जना कर्मचारीका दरले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयमा कर्मचारी खटाइएको छ ।

‘आज पत्र दिएर अन्य कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्न पठाएका छौँ’– उनले भने, ‘कर्मचारी सोमबारसम्म पुगी कार्यलय सुचारु गरिनेछ ।’ खटिइएका कर्मचारीमा दुई उपसचिव, सात शाखा अधिकृत, दुई नायब सुब्बा, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र दुई जना सवारी चालक रहेका छन् ।

यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय संचालनका लागि प्रदेश नं १ मा रामकृष्ण गुरागाईँ, प्रदेश नं २ मा लावण्यकुमार ढकाल, प्रदेश नं ३ मा चर्तुभुज ज्ञवाली, प्रदेश नं ४ मा देवीप्रसाद ज्ञवाली, प्रदेश नं ५ मा सनतकुमार दुवाडी, प्रदेश नं ६ मा भरतबहादुर ढुंगाना र प्रदेश नं ७ मा युवराज सुवेदी पठाइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस