२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फा निर्णयको १४ बुँदामा ९ सदस्यले गराए ‘नोट अफ डिसेन्ट’ दर्ता 

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघको गत पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयमा केन्द्रीय सदस्यहरूले आफ्नो सहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ को पत्र दर्ता गराएका छन्।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू रवीन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल र पेमा डोल्मा लामाले आइतबार एन्फा सचिवालयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। 

उनीहरूले १४ बुँदामा आफ्नो असहमति रहेको एन्फालाई जानकारी दिएका छन्। 

उनीहरूको असहमतिमा टिकट विक्रीको विवरण कार्यसमितिलाई जानकारी नगराइ अनुमोदन गरेको, कार्यसमितिमा निर्णय नगराइ टिकट मूल्य र पास वितरण गरेको, राष्ट्रिय लिगमा सहभागी क्लबको अधिकार हनन गरेको, ५० हजार डलरको सामग्री खरिद टेन्डरबाट नगरेको लगायतका छन्। 

यस्तै सामग्री खरिद प्रक्रिया स्वेच्छाचारी ढङ्गले गरेको, कुनै कार्ययोजना बिना डिजेल प्रदान गरेको, एन्फा महासचिव पदपूर्ति समितिको पदेन सदस्य हुने व्यवस्था भए पनि महासचिवलाई संयोजक बनाएको, खरिद समिति र मूल्याङ्कन समितिमा कर्मचारीलाई राखेको, कर्मचारीको सम्झौता अवधि बाँकी रहँदा पनि रोजगारीबाट हटाएको, मेडिकल अफिसरमा विना छलफल नियुक्त गरेको, विशेष साधारणसभाको खर्च अनुमोदन गराएकोमा उनीहरूले आपत्ति जनाएका छन्।