२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्रीसहित ५० जना पक्राउ

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएको बेला प्रहरीले मन्त्री साहसहित करिब ५० जनालाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको हो ।

धोती दिवस मनाउन जम्मा भएका मन्त्री साहसँगै जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउत, वरिष्ठ उपाध्यक्ष दिपक कुमार साह, उपाध्यक्ष अब्दुल खानसहितलाई प्रहरीले पक्राउ गरेको हो । जनमत पार्टीको विद्यार्थी सङ्गठनको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका दिपक कुमार साह घाइते भएका छन् ।

‘प्रहरीले पार्टीको अध्यक्ष, उपाध्यक्षसहितका कार्यकर्तालाई तानतुन पारको छ । उपाध्यक्षको खुट्टामा चोट लागेको छ’, मन्त्री साहले भनिन् । सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।