२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज १० औं विश्व माटो दिवस मनाइँदै

अ+ अ-

काठमाडौँ ।  आज १० औं विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय  सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ ।

‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले  यही मंसिर १६ गतेदेखि ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित कार्यक्रम गरिरहेको छ । शनिबार शुरु भएको उक्त कार्यक्रम आज समापन गरिँदैछ । 

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार गर्ने,माटोको निःशुल्क जाँच शिविर, सञ्चालन, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ।

चार दिनसम्म जारी नार्कको कार्यक्रममा केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको महत्त्व, संरक्षण र सुधारलगायतका विषयमा छलफल र प्रचारप्रसारमा जोड दिएको छ । १७ र १८ गते भक्तपुरको काभ्रेको खोपासीमा किसानको बारीमा नि:शुल्क माटो परीक्षण कार्यक्रम गरेको थियो । 

आज केन्द्रको खुमलटारमा एक कार्यशाला गरी मुख्य कार्यक्रम आयोजना गर्ने भएको छ।

माटो जीवनको अर्को स्वरूप हो । उर्वर माटोविना मानव,जीवजन्तु,वन्यजन्तु, बोटबिरुवा तथा यो पृथ्वीमा जीवनको परिकल्पना गर्न कठिन छ । 

प्रतिक्रिया दिनुहोस