२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीले गण्डकीलाई हराउँदा सेमिफाइनलमा पुग्यो एपीएफ

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आज आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराउँदा एपीएफ नेट रन रेटमा अघि रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको हो । समूहमा ३ वटै टिमले २-२ खेल खेल्दा समान अङ्क भएपछि एपीएफ अन्तिम ४ मा पुगेको हो ।

पोखरा रङ्गशालामा लुम्बिनीले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रन बनाउँदा अल आउट भयो । गण्डकीका सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान विपिन खत्रीले १९ र दिनेश बुढामगरले १३ रन जोडे । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसैनले ४, अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । लुम्बिनीका धुर्व सुनार र नर सार्कीले समान २३ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ र चन्द्र पौडेलले २ विकेट लिए ।