स्वास्थ्यमन्त्रीको दाबी : ‘दुई दिन भित्र भूकम्प पीडित सबैलाई अस्थायी बसोबासको व्यवस्था गर्छौ’ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

स्वास्थ्यमन्त्रीको दाबी : ‘दुई दिन भित्र भूकम्प पीडित सबैलाई अस्थायी बसोबासको व्यवस्था गर्छौ’


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले जाजरकोट–रुकुम भूकम्प प्रभावित क्षेत्रका बासिन्दा सबैलाई दुई दिनभित्रमा अस्थाई बसोबासको व्यवस्था गर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भूकम्प गएकै दिन तीनै तहका सरकार लागेर घाईतेहरुको उपचार गर्न सफल भएको दाबी गर्दै पर्सि सम्ममा प्रभावितलाई अस्थाई बसोबासको प्रबन्ध गर्नेदेखि खाद्यान्नको व्यवस्था गर्ने तथा राहतमा कमी हुन नदिने ठोकुवा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस