७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : विराटको शतकसँगै भारतको चौथो जित

अ+ अ-

काठमाडौँ । विराट कोहलीको शतकसँगै भारतले विश्वकप क्रिकेटमा बङ्गलादेशलाई ७ विकेटले हराएको छ । यो घरेलु टोलीको लगातार चौथो जित हो ।

पुनेमा बङ्गलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ४१ ओभरको खेल सकिँदा भारतलाई जम्मा २ रन चाहिएको थियो र कोहली ९७ मा खेलिरहेका थिए । लगातार दुई डट बल खेलेका उनले तेस्रो बलमा छक्का हान्दै भारतलाई जिताएनन् मात्र, शतक पनि पुरा गरे ।

भारतको सुरुवात राम्रो थियो । पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले ८८ रनको साझेदारी गरे । कप्तान रोहित ४८ रनमा आउट भए । त्यसपछि आएका रोहितले भारतको पारी सम्हाले । उनले दोस्रो विकेटका लागि गिलसँग ४४ र तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

चौथो विकेटका लागि कोहली र केएल राहुलले अविजित ८३ रनको साझेदारी गरे । कोहली १०३ र राहुल ३४ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशको पनि सुरुवात राम्रै थियो । तनजीद हसन र लुटन दासले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । हसन ५१ रनमा आउट भए । त्यसपछि बंगलादेशका व्याट्सम्यानहरुले ठूलो साझेदारी बन्न सकेन । चौथो विकेटका रूपमा दास ६६ रनमा आउट हुँदा टिमको स्कोर १३७/४ थियो ।

पाँचौँ विकेटका लागि तौहिदु हरीदी र मुस्फिकर रहिमले ४२ रनको साझेदारी गरे । हरीदी आउट भएपछि महमुदुल्लाहले केही ठूलो सर्ट खेल्दै स्कोर टिमको स्कोर २०० कटाए । छैटौँ विकेटका रूपमा उनी ४६ रनमा आउट हुँदा बङ्गलादेशको स्कोर २०१ रन थियो ।

बाँकी ४५ बलमा २ विकेट गुमाएर ५५ रन जोडेपछि बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।

भारतका रवीन्द्र जडेजा, जसप्रति बुमरा, मोहम्मद सिराजले समान २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस