२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीको मुख्यमन्त्रीबारे तत्कालका लागि तटस्थ बस्ने राप्रपाको निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका दुबै पक्षको समर्थन नगर्ने भएको छ।

आज बिहान बसेको राप्रपा पदाधिकारी बैठकले दुबै पक्षमा ४७/४७ जनाको हस्ताक्षर भएकाले तत्कालका लागि कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको हो।

अहिले तटस्थ बस्ने र पछि आवश्यक परे थप निर्णय गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो र एमालेको समर्थनमा काँग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ पाँच बजेसम्म दाबी प्रस्तुत गर्न समय दिएका थिए।

प्रतिक्रिया दिनुहोस