२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली सेनाद्वारा ३२ नेपाली विद्यार्थीको उद्धार 

अ+ अ-

काठमाडौँ । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।

उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धार गरिएको छ ।

यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नाम र ठेगाना :

रमेशबहादुर कार्की-बेनी अमार कृषि फर्म -बडिमालिका ७, बाजुरा

विनोद प्रसाद शाह-बेनी अमार कृषि फर्म-गढिमाई ४, रौतहट

आभास भट्टराई-बेनी अमार कृषि फर्म-टीकापुर १, कैलाली

नरेश सिंह भण्डारी-बेनी अमार कृषि फर्म-कृष्णपुर २, कञ्चनपुर

लोकेन्द्र बिष्ट-बेनी अमार कृषि फर्म-मष्टामाण्डु ८, डडेल्धुरा

रोहित नायक-बेनी अमार कृषि फर्म-टीकापुर ६, कैलाली

निरञ्जन कुमार कुसहवा-बेनी अमार कृषि फर्म-पिपरीया ४, रौतहट

अरबिन कुमार चौधरी-बेनी अमार कृषि फर्म-दोधारा ९, कैलाली

उपेन्द्र जिसी-बेनी अमार कृषि फर्म-टीकापुर ९, कैलाली

ओमप्रकाश उपाध्याय-डेभिडियन कृषि फर्म-धनगढी २, कैलाली

गणेश साउद-डेभिडियन कृषि फर्म-लम्कीचुहा १, कैलाली

बादल सुवेदी-डेभिडियन कृषि फर्म-घोराही ४, दाङ

प्रविण जिसी-डेभिडियन कृषि फर्म-सिम्ता २, सुर्खेत

गणेशप्रसाद जोशी-डेभिडियन कृषि फर्म-मेलौली ५, बैतडी

नबिन घिमिरे-डेभिडियन कृषि फर्म-बंगलाचुली ३, दाङ

श्रेया तिवारी-डेभिडियन कृषि फर्म-रत्ननगर ४, चितवन

बिपना जोशी-डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली

नारायण भुसाल-डेभिडियन कृषि फर्म-पयुं ५, पर्वत

मनीषा खनाल-डेभिडियन कृषि फर्म-रेसुंगा २, गुल्मी

लुईस रिजाल-डेभिडियन कृषि फर्म-गेरुवा ६, बर्दिया

प्रमोद भट्ट-कादोस कृषि फर्म-मेलौली ९, बैतडी

अनुप अधिकारी-कादोसङ कृषि फर्म-कमलामाई २, सिन्धुली

समपर्ण आचार्य-कादोस कृषि फर्म-तुल्सिपुर १२, दाङ

निश्चल पाण्डे-कादोस कृषि फर्म-टीकापुर १, कैलाली

बिभुसा अधिकारी-रचमिम कृषि फर्म-भरतपुर १५, चितवन

सुस्मा रेग्मी-रचमिम कृषि फर्म-बान्निगढी जैगढ २, अछाम 

रचना चौधरी-रचमिम कृषि फर्म-टीकापुर १, कैलाली

आशा मिश्र-रचमिम कृषि फर्म-लम्किचुहा ९, कैलाली

कल्पना जोशी-शोह्रसिम कृषि फर्म-गोदावरी २, कैलाली

शिला कुमारी यादव-शोह्रसिम कृषि फर्म-बढियाताल ३, बर्दिया

साधना बोहरा-शोह्रसिम कृषि फर्म-त्रिवेणी ५, सल्यान

विपिन सुवेदी-त्रिपुर ५, दाङ

प्रतिक्रिया दिनुहोस