इजरायली सेनाद्वारा दक्षिण लेबनानमा हिजबुल्लाह लक्षित हवाई आक्रमण
काठमाडौँ । इजरायली सेनाले दक्षिण लेबनानमा हिजबुल्लाह लडाकुहरूको एक समूह (सेल) लाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सैन्य प्रवक्ताका अनुसार आईतवार बिहान इजरायलद्वारा गस्ती गरिएको ‘सुरक्षा...