२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् राप्रपा पदाधिकारी बैठकका ३ निर्णय

अ+ अ-

काठमाडौँ । राप्रपाको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ।

सोमबार बसेको बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणजस्ता भ्रष्टाचारका विषयलाई जनस्तरसम्मै लैजाने र भ्रष्टाचारविरुद्ध तल्लो कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन विदेश जाने कार्यक्रमबारे पनि बैठकलाई जानकारी दिइएको थियो।

प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उद्घाटनलगायतका लागि अध्यक्ष लिङ्देन मङ्गलवार त्यसतर्फ जाने कार्यक्रम छ।

बैठकले मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस