सरकारले दियो एमसीसी परियोजनाका लागि जग्गा लिन स्वीकृति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सरकारले दियो एमसीसी परियोजनाका लागि जग्गा लिन स्वीकृति


२१ असार २०८०, बिहिबार


काठमाडौँ । मन्त्रीपरिषद् बैठकले एमसिए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ।

अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गत ती प्रसारण लाइन तथा सबस्टेशन बन्न लागेका हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस