२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोड १५ लाखको बजेट

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ । 

उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ८ अर्ब ९९ करोड २ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड, ८७ लाख, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षकोअन्त्यमा बचत हुने रकमबाट बेहोर्ने उपमेयर गुरुङले बताइन् ।

महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो । महानगरले पूर्वाधारतर्फ २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यतर्फ १० करोड, शिक्षातर्फ १८ करोड, वडाहरूका लागि ७२ करोड ६० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, पर्यटन, सहरी विकास तथा वातावरणतर्फ ७० करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस