२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले लगायो दस्ताबेज मस्यौदा समितिमा रहने सदस्यहरूको टुङ्गो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा राजनीति कार्यदिशासहितको मस्यौदालाई अन्तिम रूप दिन गठित १७ सदस्यीय कार्यदलमा रहने सदस्यहरूको टुङ्गो लागेको छ।

गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले भदौको पहिलो हप्ता बुझाउने गरी दस्ताबेज तयार पार्न १७ सदस्यीय कार्यदल बनाएको थियो।

सो कार्यदलमा पार्टीका तथा विचार विभाग प्रमुख डा. मुकुल ढकालको संयोजकत्वमा रमेश प्रसाईँ, कमल सुवेदी, गणेश पराजुली, विपिनकुमार आचार्य, शिशिर खनाल, क्रान्तिशिखा धिताल, कबिन्द्र बुर्लाकोटी, डा. तोसिमा कार्की, शङ्कर श्रेष्ठ सदस्य रहने भएका छन्।

त्यस्तै हरि ढकाल, गणेश कार्की, मनिष झा, सुमना श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार र सोविता गौतम पनि कार्यदलका सदस्य छन्।

१७ सदस्यीय कार्यदलले भदौ पहिलो सातासम्म दस्ताबेजलाई अन्तिम रूप दिएर सभापतिलाई बुझाउने निर्णय यसअघि सोमबारको संसदीय दल र केन्द्रीय समितिको बैठकले गरेको थियो।

प्रतिक्रिया दिनुहोस