भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने सङ्घीयताको औचित्य नै समाप्त हुन्छ : विराजभक्त श्रेष्ठ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने सङ्घीयताको औचित्य नै समाप्त हुन्छ : विराजभक्त श्रेष्ठ


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताएका छन्।  

बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसलाई समयमै प्रभावकारी ढङ्गले नियन्त्रण नगर्ने हो भने सङ्घीयताको औचित्य नै समाप्त पार्न सक्ने उल्लेख गरे।

उनले अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शङ्कास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस