२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल भन्सार कार्यालयद्वारा चस्माको साइज र परिमाण ढाँट्नेलाई पौने दुई करोड जरिवाना

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाटो भएर नयाँ-नयाँ तरिकाबाट राजस्व चुहावटमा संलग्न व्यापारिक फर्मलाई पौने दुई करोड जरिवाना गरिएको छ । रौटामाई ट्रेडर्सले आयात गरेको सनग्लास (चस्मा), तयारी पोसाकलगायतका सामानको परिणाम र गुणस्तरको घोषणा फरक परेपछि जरिवाना १ करोड ८५ लाखसहित २ करोड २ लाख ६१ हजार राजस्व तिराउने निर्णय गरेको छ ।

विमानस्थल भन्सार कार्यालयका अनुसार घोषणा गरेको भन्दा फरक गुणस्तर र परिमाण फेला परेपछि सुरु भएको अनुसन्धानका आधारमा जरिवाना तोकिएको छ । आयातकर्ताले भने १५ लाख राजस्व तिर्नेगरी सामानको घोषणा गरेका थिए ।

व्यापारीले रेबन लेखिएको ५ हजार ३ सय ३० पिस चस्मा घोषणा गरेकोमा जाँचका क्रममा ९ हजार ८ सय ८० फेल परेको छ । भन्सारका अनुसार जाँचका क्रममा आयातकर्ताले गरेको घोषणाभन्दा ४ हजार ६ सय ५० पिस बढी भेटिएको थियो । बच्चाको सनग्लास(चस्मा) घोषणा गरेर वयस्कले प्रयोग गर्ने ५ हजार ३ सय ४० पिस चस्मा भित्र्याउन खोजेको देखिएको छ ।

गर्ल्स चाइल्ड भेस्ट, चाइड सिङ्गल विन्डप्रुफ, बेबी टेस्टलगायतका वस्तुको आयातका क्रममा राजस्व छलीको प्रयास भएको देखिएको छ । यसैबीच प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोटको सुटकेसमा राखेर सुन तस्करी गरेको घटनामाथि अनुसन्धान भइरहेको छ । घटनामा पक्राउ परेका चार जनामाथिको अनुसन्धान भइरहेको भन्सारले जनाएको छ ।

भन्सारको तथ्यांकअनुसार गत पुसमा ७ सय ३० वटा चुरोट ल्याइएको थियो । ह्यान्डक्यारीबाट सुटकेसमा ल्याएको उक्त चुरोटको परिणाम ठूलो भएकाले गोदाममा राखिएको थियो । झन्डै ६ महिनादेखि गोदाममा थन्क्याइएको उक्त सुटकेसमा भएको सुन बाहिर लगेर भन्सार कर्मचारीको मिलेमतोमा नक्कली सामान राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भन्सार कर्मचारी (नासु) रेवन्त खड्का र तीन जना भन्सार एजेन्टसहित चार जनामाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस