२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परोहा नगरपालिकाद्वारा रोजगार रणनीतिक योजना ‘२०८०’ जारी

अ+ अ-

काठमाडौँ । रौतहटको परोहा नगरपालिकाले रोजगार रणनीतिक योजना जारी गरेको छ । 

नेपाल सरकारले ७५३ वटै स्थानीय तहलाई निर्देशन गरे बमोजिम नगरपालिकाले बढ्दो बेरोजगारीको समस्यालाई साधानका लागी आन्तरिक रोजगारी सिर्जना गरी वाध्यात्मक वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने उद्देश्यले रोजगार रणनीतिक योजना ‘२०८०’ जारी गरेको हो । 

स्थानीय तहभित्रै आवश्यक रोजगारीका अवसर सिर्जना गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी दक्ष, सिपयुक्त, प्रतिस्पर्धी र क्षमतावान् जनशक्ति तयार गर्ने अभिप्रायले रणनीतिक योजना तयार गरिएको नगरपालिकाले जनाएको छ । 

यस रणनीतिक योजनाले प्रतिस्पर्धात्मक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस