२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । सरकारले बागमती एवम् विष्णुमती सहितका नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्वासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले बागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन संघीय सरकारले असहयोग गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्वासी बस्ती हटाउन सहयोग नगरेको भन्दै फोहोर नउठाउनेदेखि, प्रधानमन्त्रीले बोलाएको बैठकमा नजानेसम्म गरेका थिए ।

प्रतिक्रिया दिनुहोस