काठमाडौँका नदी किनारका सबै सुकुम्वासी बस्ती हटाइने, शुक्रबारदेखि डोजर चल्ने
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका अनधिकृत सुकुम्वासी बस्तीहरू हटाउने प्रक्रिया एकै चरणमा सुरु गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सार्वजनिक गरेको...