भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार सरकारको पहिलो प्राथमिकता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार सरकारको पहिलो प्राथमिकता


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारलाई विशेष प्राथमिकता दिने जनाएको छ।

राजस्व चुहावटलाई रोकी खर्चमा मितव्ययिता अपनाइनुका साथै आर्थिक गतिविधिलाई अघि बढाउने सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको हो।

साथै भ्रष्टाचारलाई नियन्त्रण गरी अनुसन्धानको दायरामा ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस