२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले तय गर्‍यो प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदको नाम

अ+ अ-

काठमाडौँ । संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने सांसदको नामबारे जानकारी गराएको छ ।

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित प्रश्नोत्तर हुँदैछ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले काँग्रेसबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदको नाम टिपाएका हुन् ।

काँग्रेसका तर्फबाट पूर्वमन्त्री समेत रहेका सांसद दिलेन्द्रप्रसाद बडू, रामहरि खतिवडा र ईश्वरी न्यौपानेले प्रश्न सोध्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस