२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त

अ+ अ-

काठमाडौँ । काठमाडौँ बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।

बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले गायक खरेललाई दूतको नियुक्ति पत्रसहित सम्मान प्रदान गरेका हुन् । 

अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परोपकारी दूत बनाउन पाउँदा आफू तथा आफ्नो संस्था हर्षित भएको बताए ।

सम्मान ग्रहण गर्दै खरेलले पवित्र योजनामा जोडिन पाउनु गौरवको कुरा भएको बताए ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस