काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि सुधारको अवस्थामा जान थालेको बताएका छन् । प्रचण्डले बताए ।
पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका छन् ।
साथै प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौती र अवसर दुवै भएको बताएका छन् । चुनौतीपूर्ण अवस्थामासमेत राम्रो भइरहेको उनले बताए ।
प्रचण्डको सरकार निर्माण भएको तीन महिनामा केही सकारात्मक सङ्केतहरू देखा परेको दाबी गरे ।