मन्त्री किराँती र चिनियाँ राजदूतबीच भेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्री किराँती र चिनियाँ राजदूतबीच भेट


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन् सोङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार मन्त्री किराती र सोङबीच मन्त्रालयमा भेटवार्ता भएको हो । 

भेटवार्ताको क्रममा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा राख्ने विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस