काठमाडौँ । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलि मात्र निर्णायक छलफल हुने भएको छ ।
काँग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच आज बस्ने भनिएको निर्णायक बैठक भोलि बस्ने काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
बैठक बालुवाटारमा बस्नेछ ।