२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनशनरत प्राधिकरणका कर्मचारी अस्पताल भर्ना

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणविरुद्ध ‘मिटर रिडर्स’ तीनदिनदेखि आन्दोलनमा छन् । गोटा गन्ती मिटर रिडर सङ्घर्ष समितिको आयोजनामा विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मिटर रिडर्स धर्ना तथा अनशन गर्दै आइरहेका छन् ।

धर्नासँगै तीनदिनदेखि आमरण अनशन बसेका रामनाथ महतो र गणेश यादवको स्वास्थ्य अवस्था खराब भएपछि मङ्गलवार वीर अस्पताल भर्ना गरिएको मिटर रिडर्स सङ्घर्ष समितिका केन्द्रीय सचिव उज्ज्वल झाले जानकारी दिए ।

प्राधिकरणले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै ६२२ जना ‘मिटर रिडर्स’ ११ सूत्रीय मागसहित आन्दोलनमा छन् ।

गोटा पद्धति खारेजी गरी तत्काल ज्यालादारीमा काम लगाउनु पर्ने, गोटा नियुक्ति र बर्खास्त प्रक्रिया बन्द गर्नु पर्ने, गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी हुनुपर्ने, तहगत व्यवस्थापन गराउनु पर्ने, सार्वजनिक बिदा बाहेक एक वर्षमा १२ दिनसम्म भई परि आउने बिदा र ६० दिन सुत्केरी बिदा दिनु पर्ने, बढी अतिरिक्त समय काममा लगाए अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार गराएबापत वास्तविक उपचार खर्चको व्यवस्था हुनुपर्ने, मिटर रिडर गोटा गन्ती सङ्घर्ष समिति सँग भएको सहमतिलाई कार्यान्वयन हुनु पुर्नेसहितका माग उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस