५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो वैदेशिक सहायता र ऋण

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षमा वैदेशिक सहायता र ऋणको मात्रा अपेक्षाभन्दा कम प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ६ महिनासम्मको अवधिमा प्रतिबद्धताको तुलनामा न्यून वैदेशिक सहायता र वैदेशिक ऋण प्राप्त भएको हो ।

चालू वर्षमा वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । जबकि, ६ महिनाको अवधिमा जम्मा ८ अर्ब १२ करोड प्राप्त भएको छ । यो अनुदानको प्रतिबद्धताको तुलनामा १४.६४ प्रतिशत हो ।

यस्तै, वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ अपेक्षा गरिएको थियो । समीक्षा अवधिमा जम्मा २६ अर्ब ४६ करोड रुपैयाँ ऋण पाइएको छ । यो अनुमानको तुलनामा १०.९२ प्रतिशत प्राप्त भएको छ ।

बजेटमार्फत सरकारले अनुमान गरेको कूल सहायता रकममध्ये ११.६१ प्रतिशत मात्र सहायता परिचालन भएको जनाइएको छ । कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायता सञ्चालित आयोजना कार्यान्वयनमा सुस्ता आउँदा सहायता परिचालन न्यून भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस