२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिवको सरुवा, सामान्यमा पुष्कर 

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका दुई सचिवको सरुवा भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरी पुष्करलाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ भने सामान्यका अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका छन् । 

‘सचिवमा दुई जनाको मात्रै सरुवा गर्ने भन्ने निर्णय भा छ’ एक मन्त्रीले भने, ‘मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल र निर्णय बाहेक खासै त्यस्तो केही छैन ।’

 त्यसो त आजको बैठकमा विभिन्न मन्त्रालयका दर्जनौं सहसचिवको बढुवा गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस