२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पको डसाइबाट ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित

अ+ अ-

वीरगञ्ज । मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा अत्यधिक गर्मीको समय भएकाले सर्पको डसाइबाट प्रभावित भएका मानिस दैनिक १२ जनासम्म उपचारका लागि आउने गरेका छन् ।

उपचार गराउने बिरामीमध्ये बारा, पर्सा, रौतहत तथा सर्लाहीका ग्रामीण क्षेत्रका बासिन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

एक तथ्यांकअनुसार सर्पको डसाइबाट प्रभावित भई असारमा ३६०, साउनको हालसम्म २४० जना उपचारका लागि अस्पताल भर्ना भएका थिए । जसमध्ये २९ जनालाई विषालु सर्पले डसेको थियो । अन्तिम अवस्थामा उपचारका लागि अस्पताल आएका बिरामीमध्ये तीनजनालाई थप उपचारका लागि बाहिर पठाएको अस्पतालले जनाएको छ ।

वर्षा र गर्मीको समय भएकाले दुलोबाट सर्प बाहिर निस्की घरमा बस्ने भएकाले खाली खुट्टा नहिँड्न, सतर्कता अपनाउनु नै सर्पको डसाइबाट बच्न सकिने उत्तम उपाय भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए ।

पर्याप्त मात्रमा एन्टिस्नेक भ्याक्सिन भएकाले सर्पको डसाइबाट पीडित बिरामीलाई निःशुल्क औषधि दिने गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस