३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

चिसा रात सह्यौ, अन्धकार बिहानी सह्यौ ।
गल्लीमा अनि पेटीमा घामपानी सह्यौ ।।

बासी सडेगलेको खानपान हुन्छ सधै ।
यसरी रोगहरु सह्यौ, नोक्सानी सह्यौ ।।

धेरै छन् म जस्ता सडक बालबालिका ।
मिलेर बस्दा, सबैको आनिबानी सह्यौ ।।

रुदा पुछ्ने छैनन, हास्दा हास्ने छैनन ।
आफ्नै आँसुहरुको यहाँ सिरानी सह्यौ ।।

हातमा कापीकिताब बोक्ने मन थियो ।
सधै सपनाले रुझेका मेरा नानी सह्यौ ।।

प्रतिक्रिया दिनुहोस