धुम्बाराहीमा काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धुम्बाराहीमा काँग्रेस पदाधिकारी बैठक बस्दै


२८ पुस २०७९, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस