राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ । 

बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किराँतीले जानकारी दिए ।

माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिए पनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस