अरिस्टोटलका अनुसार सरकारको वर्गिकरण
………………………………………..
राजनैतिकशास्त्रका अगुवा अरिस्टोटलले सर्वोच्च शक्ति प्रयोगकर्ता एक व्यक्ति वा केही व्यक्ति वा धेरै व्यक्ति कुन छ र शक्तिको प्रयोग गर्दा सबै जनताको हितको लागि कार्य गर्ने (असल प्रकार) शासकवर्गको निहित स्वार्थको लागि मात्र कार्य गर्ने (खराव प्रकार) कुन हो भन्ने आधारमा ६ किसिमका सरकारको रुपमा वर्गिकरण गरेका छन् ।
एक व्यक्ति भैकन पनि सबै जनताको हितको लागि काम गर्ने : राजतन्त्र (Monarchy)
एक व्यक्ति भैकन शासकवर्गको निहित स्वार्थको लागि काम गर्ने : तानाशाही (Tyranny)
केही व्यक्ति मिलेर सबै जनताको हितको लागि काम गर्ने : कुलीनतन्त्र (Aristocracy)
केही व्यक्ति मिलेर शासकवर्गको निहित स्वार्थको लागि काम गर्ने : स्वल्पतन्त्र (Oligarchy)
धेरै व्यक्ति मिलेर सबै जनताको हितको लागि काम गर्ने : व्यवस्थित समाज (Polity)
धेरै व्यक्ति मिलेर शासकवर्गको निहित स्वार्थको लागि काम गर्ने : प्रजातन्त्र (Democracy)
वस्तुगत प्रश्नहरु
१. हावाले उडाई ल्याएको बालुवाबाट बनेको मैदानलाई के नाम दिइएको छ ?
२. मध्ययुगको अन्त्य भै आधुनिक युग प्रारम्भ भएको मानिने पुनर्जागरणलाई गति दिने प्रमुख पक्षमा तलको कुन चाँही पर्दैन ?
(क) राजनीति (ख) कला (ग) साहित्य (घ) विज्ञान
३. साहारा मरुभूमिबाट पश्चिमतिर वहने वायुको नाम के रहेको छ ?
४. “कोही किन वरवाद होस्” नामक तीन अंकी नाटकका लेखक को हुन् ?
५. सरकार राज्यको मुटु हो । मुटुमा किरा परेपछि के गर्नु त रु भनेर राणालाई जवाफ दिने राणाविरोधी को थिए ?
सही उत्तरहरु:
१. लोयस मैदान
२. (क) राजनीति
३. हारमटन
४. विजय मल्ल
५. टंकप्रसाद आचार्य
छोटो प्रश्नोत्तर
१. स्वामी हरिदासको विचारमा मन, वुद्धि, चित्त र अहंकारको भूमिका के के हो ?
मन= विकल्प विकास
वुद्धि= निर्णयकर्ता
चित्त= अवधारणाकर्ता
अहंकार= कुनै निउँ या आडमा गरिने घमण्ड
२. What are the major bureau pathologies ?
They are
- Persistence (status quo)
- Conservatism
- Growth/empire building
- Self service
- Buck passing
- Delay
- Corruption
- Nepotism and favoritism
- Red tapism
- Formalism
- Adhocism
- Backbiting
- Conflict of interest
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३० सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक