२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडित र महिला हिंसाका घटनाप्रति गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले मुलुकमा बाढीपहिरो र महिलामाथिको हिंसाका घटना बारम्बार भएकोप्रति गम्भीरतापूर्वक चासो र चिन्ता लिएको बताएका छन् ।

व्यवस्थापिका–संसद्मा समय माग गरेर बौल्दै उनले बर्खाको समयमा बाढी पहिरोमा परेका पीडित र देशका विभिन्न स्थानमा महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

गृहमन्त्री शर्माले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोका कारण भयावह स्थिति सिर्जना भएको र बाढीले क्षति पु¥याएका पीडितलाई सहयोग गर्न विपद् व्यवस्थापनको बैठक बसी काम गरिरहेको जानकारी गराए ।

राष्ट्रिय परिचयपत्रमा आमा नाम छुटाइएको भन्ने विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले भने– “राष्ट्रिय परिचयपत्रमा आमाको मात्र होइन, हजुरआमाको नाम पनि राखिएको छ ।” परिचयपत्र नेपाली र अंगे्रजी दुवै भाषामा बनाएको उनले जानकारी दिए ।

गृहमन्त्री शर्माले देशका विभिन्न जिल्लामा महिला हिंसाका घटना भइरहेकोप्रति निकै मर्माहत भएको उल्लेख गर्दै भने– “महिलामाथिको हिंसा भत्र्सना गर्नेखालको मात्र नभई, मानव सभ्यताको कलंकका रुपमा रहेको छ, यस्ता मानवताविरोधी अपराध अनुसन्धान गरी कारबाही हुन्छ ।”

महिलामाथि हुने हिंसा रोक्नका लागि अपराध अनुसन्धान र सजाय हुँदाहुँदै पनि यस्ता घटना नरोकिएको भन्दै उनले भोजपुर, खोटाड बाँकेलगायत जिल्लामा घटेका घटनाका दोषीलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री शर्माले महिलामाथि हुने हिंसा रोक्नका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारमा समेत छुट्टै महिला डेस्क स्थापना गर्न जरुरी देखिएको हुनाले त्यो काम गर्ने तयारी भइरहेको बताए ।

दाइजोका नाममा जिउँदै जलाइनु, आफ्नै पतिबाट श्रीमतीको हत्या हुनु, बालिका बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएकाले त्यसलाई रोक्न कडाभन्दा कडा कानुन बनाउन व्यवस्थापिका–संसद्अन्तर्गतका समितिलाई समेत उनले आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस