२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी अर्याल र अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आ.थम्पसनबीच भेटघाट भएको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा भेटघाट भएको हो। भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदुतबीच दुई देशको सम्बन्ध र  आपसी हितका विषयमा कुराकानी भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन्।  

शिष्टाचार भेट वार्ताले दुई देशबीच रही आएको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास सशस्त्र प्रहरी बल मुख्यालयले लिएको छ। अमेरिकी राजदुत डिन आर। थम्पसन नेपालको राजदूत भएर आएपछि पहिलो पटक सशस्त्र प्रहरी मुख्यालय पुगेर आइजिपी अर्यालसँग भेटघाट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस