माओवादीकी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा विजयी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

माओवादीकी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्। 

तामाङले गठबन्धनबाट नेकपा माओवादीकी बिना मगरलाई ४९११ मत अन्तरले पराजित गरेका छन्। 

तामाङले २०९६९ मत प्राप्त गर्दा मगरले १६०५८ मत प्राप्त गरेका छन्। 

९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस