रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि, पछ्याउँदै बुढामगर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि, पछ्याउँदै बुढामगर


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मतान्तर फराकिलो पार्दै लगेका छन्।

२६ हजार ५१९ मत गणना गर्दा पुनले १६ हजार २१९ मत ल्याएका छन्। एमालेका पूर्णबहादुर बुढामगरले ६ हजार ६१९ मतसहित पुनलाई पछ्याइरहेका छन्।

यस्तै राप्रपाका लिला राउतले १ हजार १६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ४ सय ४० र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ६८ मत प्राप्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस