२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी ३ : विजयकुमार गच्छदार तेस्रो स्थानमा

अ+ अ-

सुनसरी । सातौँ पटक चुनावी प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी ३ को प्रारम्भिक मतगणनामा तेस्रो अवस्थामा छन् ।

अहिलेसम्म ३ हजार ९६३ मतगणना हुँदा गच्छदारले ८६८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

लगातार छैटौँ पटक यसै निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका गच्छदार यस पटक सुरुआतदेखि नै पछि पर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी ३ मा अग्रता लिएको छ । कमलबाबु मैनालीले १ हजार ३६६ मतका साथ अग्रता लिएका छन् ।

नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरी ९१३ मतका साथ दोस्रो स्थानमा रहेकी छन् ।