सीके राउत दोब्बर मतले अगाडि, पछ्याउँदै उपेन्द्र यादव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सीके राउत दोब्बर मतले अगाडि, पछ्याउँदै उपेन्द्र यादव


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउँदै अग्रता कायम राखेका हुन्।

राउतलाई उपेन्द्र यादवले पछ्याउँदै छन्। यादवले १९३६ मत प्राप्त गरेका छन्। त्यस्तै लोसपाका  जयप्रकाश ठाकुरले ९९१ मत प्राप्त गरेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस