२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्सनललाई पाँच अङ्कको अग्रता

अ+ अ-

काठमाडौँ । वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा आर्सनल २-० गालअन्तरले विजयी भएको हो ।

आर्सनलको जीतमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । उनले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए । ५४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका उनले ७५ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

शनिबार म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँगै स्तब्ध भएपछि आर्सनललाई अग्रता फराकिलो बनाउने अवसर मिलेको हो । १४ खेलपछि आर्सनलको ३७ अंक रहेको छ ।

सन् २००७ पछि टोली पहिलोपटक क्रिसमसमा लिगको शीर्ष स्थानमा रहनेछ । आर्सनल सन् २०१६ यता लिगमा पाँचौँ स्थानभन्दा उक्लन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस