२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिनु : नेता सिंह

अ+ अ-

काठमाडौँ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८ औँ जन्मजयन्तिका अवसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमा उनले भविष्यलाई हेरेर मतदान गर्नुपर्ने बताएका हुन्।

उनले भने,‘मतदान भनेको भविष्यको भलाईको लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला।’

कार्यक्रममा सिंहले गणेशमानको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए। उनले गणेशमानले मुलुकमा प्रजातन्त्र प्रापितका लागि ६० वर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वासनमा बिताएको स्मरण गरे। गणेशमानको योगदानलाई स्मरण गर्दै सिंहले भने,‘६० वर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा बिताउनुभएको थियो।’

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ लाई चासोका साथ हेरिएको छ। यो निर्वाचन क्षेत्रमा हेबीवेट मानिएका नेपाली कांग्रेसका सिंह, एमाले केन्द्रीय सदस्य किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, पुकार बम, रमेश खरेललगायत चुनावी मैदानमा छन्।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ-१ मा ३१ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्। निर्वाचन आयोगको अद्यावधिक तथ्याकं अनुसार यो पटक ४५ हजार १८ मतदाता काठमाडौँ-१ मा छन्। २०७४ सालको निर्वाचनमा ४२ हजार ४३० मतदाता रहेकोमा यो निर्वाचनमा २ हजार ५८८ मतदाता थपिएको आयोगको तथ्यांकमा उल्लेख छ।