२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जित सुनिश्चित भइसक्यो, आधिकारिकताका लागि मंसिर ४ कुर्नुपर्ने हो : कुन्ती पोख्रेल

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले धर्म, संस्कार, संस्कृतिको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरेकी छन् ।

बुधबार तीनकुने, गैरीगाउँ, सिनामंगललका मतदातासँग उनले पुराना नेताले धर्म निरपेक्षताको नाममा धर्म, संस्कार र संस्कृतिको धज्जी उडाएको बताइन् । 

‘यस क्षेत्रका स्थानीयबाट राम्रो समर्थन पाएकाले म र मेरो टिम उत्साहित छौँ,’ पोख्रेलले भनिन्,’एजेन्डा क्लियर भएकाले हाम्रो जित सुनिश्चित भइसकेकाले खालि आधिकारिकताको लागि मंसिर ४ कुर्नुपर्ने हो,’ कुन्तीले बताइन् ।

उनले सफा, सुन्दर, सुरक्षित सहर र दिगो विकासका लागि राप्रपाबाट आफू आएकाले ‘हलो’मा मत दिएर विजयी बनाउन मतदातासँग आग्रह गरिन् ।  यस क्षेत्रका झन्डै ६५ प्रतिशत जनता विगत ३० वर्षदेखि खानेपानी, ढलनिकास र फोहर मैलाको समस्यामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस