विष्णु पौडेलद्वारा घोषणापत्र सार्वजनिक, गरे यस्तो प्रतिबद्धता (पुर्णपाठ) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विष्णु पौडेलद्वारा घोषणापत्र सार्वजनिक, गरे यस्तो प्रतिबद्धता (पुर्णपाठ)


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । रुपन्देही क्षेत्र नं.२ मा नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

बुटवलमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पौडेलले यसअघि पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’को रूपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता पुनः जनाएका छन् । 

यस्तै, बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने, यसअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने लगायत योजनाहरू समावेश गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस