२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्व कपमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेको छ । आज (शुक्रवार) भएको खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेको हो । 

स्कटल्यान्डले दिएको एक सय ३३ रनको लक्ष्य जिम्बावेले पाँच विकेट गुमाएर नौ बलअघि नै भेटायो । उसका कप्तान क्रेग अर्भाइनले ५८ र सिकन्दर राजाले ४० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका जोस डेभेले दुई विकेट लिए । 

यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३२ रन बनायो । उसका जर्ज मुन्सेले ५४ रन बनाए । बलिङतर्फ जिम्बावेका तेन्दाई चतरा र रिचार्ड एनगाराभाराले दुई-दुई विकेट लिए ।