काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२०६४ सालमा ओखलढुङ्गा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।